काठमाडौं ।प्रहरी प्रधान कार्यालयबाट भर्खरै डिआइजी कुवेर कडायतले लुम्बिनी प्रदेशको जिम्मेवारी सम्हालेका छन् । उनी प्रदेशका सबै कार्यालयमा स्वागत सम्मान खाँदै हिडेका छन् । उनलाई त्यहाँको तस्करीको सञ्जालबारे बुझ्ने फुर्सद छैन । तर, लुम्बिनी प्रदेशमा मज्जाले चलेको तस्करीमा सशस्त्रका डिआइजी अभि खत्रीको मस्ती चलेको छ भने अनुगमन गर्ने एआइजी चन्द्रप्रकाश गौतमको नैतिक सहमतिजस्तो देखिएको छ…