काठमाडौँ ।देशभरका पशुहरुमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि निःशुल्क रुपमा ‘गट पक्स’ भ्याक्सिन लगाइने भएको छ । छिमेकी देश भारत र चीनमा ‘गट पक्स’ भ्याक्सिन लगाएरै लम्पी स्किन रोग नियन्त्रणमा आएकाले नेपालमा पनि यही भ्याक्सिन निःशुल्क रुपमा लगाइने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी निवास बालुवाटारमा कृषि तथा पशुपन्छी विकास मन्त्री…