२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

०७४ मा चुनाव जितेका तीनै जना संघीय सांसद यो निर्वाचनमा पराजित

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा ०७४ मा चुनाव जितेका तीनै जना संघीय सांसद पराजित हुन पुगेका छन् । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा तीन वटै संघीय निर्वाचन क्षेत्रका निवर्तमान सांसद पराजित हुन पुगेका हुन् । जिल्लामा तीन वटा संघीय निर्वाचन क्षेत्र छ । ०७४ मा प्रतिनिधि सभा…