३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

सन्धिखर्क नगर कार्यालय सिल

अर्घाखाँची ।जिल्लाको सन्धिखर्क नगरपालिका–८ का वडा अध्यक्ष ईश्वरीप्रसाद भुसालको कोरोना संक्रमणबाट मृत्यु भएपछि शोकको घडीमा सोमबारदेखि एक हप्ताको लागि सन्धिखर्क नगरपालिका कार्यालय बन्द गरिएको छ । सन्धिखर्क नगरपालिका ८ किमडाँडा घर भएका वडा अध्यक्ष भुसालको उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा आइतबार मृत्यु भएको थियो। बिरामी परेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको ६१ वर्षीय वडा…