१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

बाढी पीडित १३ परिवारलाई कपिलवस्तु नगरपालिकाले दियो जस्तापाता

कपिलवस्तु । एक साताअघिको अविरल बर्षापछिको बाढीले बगाउँदा घरबारविहीन कपिलवस्तु नगरपालिका वडा नम्बर ११ बनगाई सकुम्बासी बस्तीका १३ पीडित परिवारलाई टिनको जस्तापातासहित राहत सामग्री प्रदान गरिएको छ। बाढीको भेलले छाप्रोको घर बगाउँदा ती १३ मध्ये १० परिवार घरबारविहीन बनेका छन्। एक सातादेखि खुला आकाशमा बस्दै आएका ती परिवारलाई मेयर किरण सिंहको निर्देशनमा उपमेयर लक्ष्मी साउ…