२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

वाणगंगाले अगाडी बढायो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, यो बर्ष प्रभावकारी देखिने विश्वास

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको वाणगंगा नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि चालु आवका योजना छनोट गरेको छ । विहीबार बसेको नगर कार्यपालिकाको बैठकले १ सय दिने बेरोजगारलाई रोजगार दिने गरी योजना छनोट गरेको हो । केन्द्र सरकारले हरेक स्थानीय तहलाई १० लाख देखि ७५ लाखसम्म वेरोजगार नागरिकका लागि रोजगारी दिने गरी बजेट छुट्याउने गरेको छ…