८ असार २०८३, सोमबार | Mon Jun 22 2026

राष्ट्रपति रनिङशिल्डमा हेमराज माविको सधैं बर्चश्व

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु बाणगंगा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा हेमराज माविको एकछत्र राज चल्दै आएको छ । संघीयता कार्यान्वयनसंगै नगरपालिकाले सन्चालन गर्दै आएको नगरस्तरीय रनिङ शिल्डमा हेमराजको अनवरण एकछत्र राज चल्दै आएको हो । हेमराज माविले नगरस्तरीय लगातार पाँचौ पटक शिल्डको उपाधि जित्न सफल भएको छ । बाणगंगाले सन्चालन गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डले…