७ असार २०८३, आइतबार | Mon Jun 22 2026

हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न मेयर श्रेष्ठको आग्रह, अटेरी गरे सिफारिस रोक्का हुने

मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन गर्न नगरबासीलाई आग्रह गर्नुभएको छ । विहीबार जयनगर स्वास्थ्य चौकीबाट हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेपछि सन्चारकर्मीसंग बोल्दै नगर प्रमुख श्रेष्ठले हात्तीपाइले रोग विरुद्धको औषधि सबैले सेवन गर्नुपर्ने बताउँदै कसैले औषधि सेवनमा अटेरी गरे कारबाही हुने चेतावनी दिनुभयो ।…