१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

बाणगंगा मौरीपालक सहकारीको १५ औँ साधारण सभा सम्पन्न

मायादेवी अनलाइन, बाणगंगा ।बाणगंगा मौरीपालन तथा मह उत्पादक सहकारी संस्थाको १५ औँ साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लिलापति घिमिरेको अध्यक्षता र ज्येष्ठ शेयर सदस्य नित्यानन्द ज्ञवालीको उद्घाटनमा बुधबार सम्पन्न साधारण सभामा अध्यक्षको बार्षिक प्रतिवेदन, सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आय–ब्यय प्रतिवेदन सर्वसम्म पारित भएका छन् । सहकारीका अध्यक्ष घिमिरेले आजसम्म सहकारीले गरेका…