मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा सरकारले अनुदानमा दिने गरेको रासायनिक मल वितरणमा अनियमितता देखिएको छ । यसरी अनियमितता गर्नेमा मल वितरणको अनुमति पाएका कृषि सहकारी रहेका छन् । सरकारले हरेक जिल्लामा रासायनिक मल प्रशस्त पठाए पनि वितरणको जिम्मा पाएका सहकारीले बदमासी गर्दा किसानसम्म मल नपुगेको भन्दै धान दिवसको दिन असार १५ मा कृषिमन्त्री एक कार्यक्रममा जंगिएका…