१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

कपिलवस्तुमै उदाहरणीय काम गर्दै बुद्धभूमि, योजना सम्झौता गर्न कर्मचारी पुगे वडा वडामा

मायादेवी अनलाइन, बाणगंगा ।सरकारी कामको झन्झटिलो प्रक्रियाले आम नागरिकले दुःख पाइरहेका बेला कपिलवस्तुको एक नगरपालिकाले भने उदाहरणीय कामको सुरुवात गरेको छ । जिल्लाको बुद्धभूमि नगरपालिकाले बार्षिक स्विकृत योजनालाई वडा तहमा पुगेर सम्झौता गर्न थालेको हो । उपभोक्ता समितिबाट गर्ने योजनाको कामलाई नगरपालिकामा पुग्न नपर्ने गरी बुद्धभूमिले वडा वडामा कर्मचारी खटाएको छ । योजना सम्झौताका लागि…