मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदमा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल बलदेवले ५ बर्षमा जनचाहनाअनुसार काम गर्न नसकेको स्विकार गरेका छन् । वाम गठबन्धन बनाएर दुई तिहाईको सरकार बनाएर पनि त्यसले जनचहाना अनुसार काम गर्न नसक्दा आफूहरु दुखि भएको उनले बताए । गठबन्धनको वाणगंगा ४ गजेहडामा प्रचार…