२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

१३ औँ कपिलवस्तु महोत्सवको उद्घाटन उद्योग मन्त्री भण्डारीले गर्ने

मायादेवी अनलाइन, बाणगंगा ।'१३ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७९’ को उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने भएका छन् । अहिले देशभरका उद्योगी ब्यवसायी निकै समस्यामा परेका कारण ब्यवसायीका समस्याबारे राज्यको अवधारण र आगामी रणनीति के छ ? लगायतका बारेमा सुन्न र सुनाउनको लागि उहाँलाई ल्याउन लागिएको आयोजक कपिलवस्तु…