तौलिहवा । कपिलबस्तुमा ९० क्युफिट काठसहित सव–डिभिजन वन कार्यालय खरेन्द्रपुरले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने शिवराज नगरपालिका–३ स्थित भितारिया बस्ने वर्ष २१ का रुपेश थारु रहेका छन् । बरामद गरिएका काठमा विभिन्न साइजका ९२ थान चिरान छ । सहायक वन अधिकृत एजाज अन्सारीको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र वन रक्षकसहित भितारिया पुगेको…