१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

कपिलवस्तु २ (१) मा कांग्रेसका बिक्रम सिंह थापा अगाडी

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तु प्रतिनिधी सभा २ (१) मा नेपाली कांग्रेसका बिक्रम सिंह थापाले सुरुवाती अग्रता कायम गर्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका थापाले १६ सय ६७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका नवराज लामिछानेले १३ सय ३४ मत प्राप्त गर्नुभएको छ । कपिलवस्तु प्रतिनिधी सभा २ (१) मारुख १६६७सूर्य १३३४हलो २५९स्कुटर…