मायादेवी अनलाइन, बुद्धभूमि । नेपाल प्रहरीले पालिका स्तरमा सामुदायिक कार्यक्रम सञ्चालन गर्न समुदाय प्रहरी पालिका समिति गठन गरिएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नगर प्रमुख केशव कुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । इलाका प्रहरी कार्यालय गोरुसिगेंमा शुक्रवार सम्पन्न बैठकले समिति गठन गरेको हो । कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले…