२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

कपिलवस्तुमा एक बर्षमा ६९ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाए

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा एक बर्षको अवधिमा ६९ जनाले सवारी दुर्घटनाबाट अकालमा ज्यान गुमाएका छन् । बढ्दो सवारी चाप, साँघुरा सडक, तीव्र गतिमा सवारी हाक्ने प्रवृत्ति, ट्राफिक उल्लङ्घनका कारण बर्षेनी सवारी दुर्घटनाबाट मानिसको अकालमा ज्यान जाने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले दिएको जानकारी अनुसार ०७८ को साउन देखि ०७९ को असार मसान्तसम्म…