२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

डिभिजन वन कपिलवस्तुको मिडिया अन्तरक्रिया : वनको दिगो व्यवस्थापनमा जोड

मायादेवी अनलाइन, बुद्धभूमि । दिगो वन व्यवस्थापनका लागि मिडिया अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय कपिलवस्तुको आयोजनामा दिगो वन व्यवस्थापन तथा सम्बर्धनका लागि मिडिया अन्तरक्रिया कार्यक्रम बुद्धभूमि २ गोरुसिंगेमा बुधबार सम्पन्न भएको हो । कार्यक्रममा दिगो वन व्यवस्थापन तथा सम्वद्र्धनका लागि सञ्चारमाध्यम र पत्रकारको अहम भुमिका रहने कुरामा बिशेष जोड दिईएको थियो…