मायादेवी अनलाइन, पकडी ।अस्थायी, करार र ज्यालादारी कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको मायादेवी गाउँपालिका विरुद्ध वडाध्यक्ष नै विरोधमा उत्रिएका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिकाले एक सूचना जारी गर्दै आव ०७९/८० का लागि अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई साउन १ गते देखि हाजिरी नगर्ने जनाएको थियो । उक्त निर्णय गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमान र उपाध्यक्ष…