मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुका सामुदायिक क्याम्पसहरुले मासिक शूल्क बढाएका छन् । शनिबार बसेको पब्लिक क्याम्पस संघ कपिलवस्तुको बैठकले जिल्लाभरका क्याम्पसहरुमा मासिक शूल्कमा वृद्धि गरेका हुन् । हाल जिल्लाका सामुदायिक क्याम्पसहरुले मासिक शूल्क वापत ९ सय ७५ रुपैयाँ लिदै आएका थिए । तर शनिबार बढाइएको शूल्कमा मासिक १५ सय पुगेको छ । क्याम्पसहरुको शूल्क वृद्धि लामो…