१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

वाणगंगा बालश्रम मुक्तनगर घोषणाको तयारीमा

कपिलवस्तु । वाणगंगा नगरपालिकालाई बालश्रम मुक्तनगर घोषणाका लागि आवश्यक तयारीको काम शुरु गरिएकोे छ । वाणगंगा नगरपालिका अन्तरगत गठित बालश्रम मुक्त स्थानीय समन्वय समितिको वैठकले नगरलाई बालश्रम मुक्तबनाउने तयारीका काम अघि बढाएको छ । संघीय सरकारको परिपत्र अनुसार नगरपालिका लाई बालश्रम मुक्तनगर घोषणा गर्न पुरा गर्नुपर्ने ७ वटा सूचककाबारेमा छलफल गरी घोषणाको तयारी गरिने वाणगंगा…