अनिश बन्जाडे, कपिलवस्तु । कपिलवस्तुमा १० पालिकाबाट ४५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन । बैशाख ११ र १२ गते मनोनय पत्र दर्ता गराएका उनीहरुले बैशाख १६ गते आफनो उम्मेदवारी फिर्ता लिएका हुन । कपिलवस्तुका १० पालिकामा कुल ३ हजार ५८२ मनोनय पत्र दर्ता भएको थियो । त्यस मध्ये रित नपुगका १४ जनाको उम्मेदवारी रद्ध…