मायादेवी अनलाइन, वाणगंगा ।शुक्रबार (आज) भइरहेको निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तुमा ४ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न म्यादी, नेपाल र सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको हो। प्रजिअ तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष धर्मेन्द्रकुमार मिश्राका अनुसार निर्वाचनलाई लक्षित गरी १ हजार ९२९ म्यादी, १ हजार…