मायादेवी अनलाइन, वाणगंगा ।बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कपिलवस्तुका तीन पालिका प्रमुखका उम्मेद्वार दोस्रो कार्यकालका लागि पराजित भएका छन् । ०७४ सालमा जितेर पुनः दोस्रो कार्यकालका लागि सोही पदमा दोहोरिएर उम्मेद्वार बनेका तीन पालिकाका प्रमुखलाई जनताले हराएका हुन् । कपिलवस्तु नगरपालिकाको नगर प्रमुखका उम्मेद्वार किरण सिंह दोस्रो कार्यकालका लागि पराजित भए । ०७४…