मायादेवी अनलाइन, बाणगंगा । स्वतन्त्रबाट उम्मेदवारी मनोनयन गर्नुभएका मुक्त बहादुर कार्कीले उम्मेदवारी फिर्ता लिनुभएको छ । कार्कीले वाणगंगा वडा नम्बर २ को वडाअध्यक्ष पदका लागि वैशाख १२ गते निर्वाचन अधिकृतको कार्यालय वाणगंगामा मनोनयन गर्नुभएको थियो । नेकपा एमालेका नगर उपाध्यक्ष रहनुभएका कार्कीले स्वतन्त्रबाट उम्मेदवारी मनोनयन गर्नुभएको थियो । वाणगंगा २ राजपुर निवासी कार्की विगत ३०…