१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

बाणगंगा ८ मा चार दलिय गठबन्धनको घरदैलो, मतदाताको प्रतिक्रिया उत्साहजनक

कपिलवस्तु ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न.८ मा चार दलिय गठबन्धनले मतदाता भेटघाट, प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिब्रता दिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै चुनाव प्रचार प्रसार कार्यक्रम तथा घरदैलो अभियानलाई गठबन्धनले तिब्रता दिइएको हो ।गठबन्धनको तर्फबाट माओवादि केन्द्रका मेयरका उम्मेद्वार देवराज अर्याल, नेकपा एकिकृत समाजवादिका उप मेयरका उम्मेद्वार…