१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

१२ औं कपिलवस्तु महोत्सवको तयारी तीब्र, स्टल बुकिङ्को काम अन्तिम चरणमा

मायादेवी अनलाइन, जितपुर कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुने १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको उद्घाटन मिति नजिकिदैं गर्दा तयारीलाई तीब्र पारिएको छ । ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आगामी चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगा १ जीतपुर स्थित बुद्ध रंगशालामा सञ्चालन हुन…