१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

शुद्धोनका ८२ घरधुरीलाई लालपूर्जा वितरण

कपिलवस्तु । लामो समय सम्म गाउंब्लक समस्यामा रही जग्गा धनी प्रमाण पत्र नपाएका शुद्धोधन गाउँपालिका वडा नं ६ का ८२ घरधुरीलाई एक कार्यक्रमका वीच जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले लवनीमा आयोजित कार्यक्रममा लालपुर्जा वितरण गरिन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले वर्तमान सरकार संविधानको रक्षा गर्न…