१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

बुद्धभूमिका १ सय अपाङ्गता भएका व्यक्तिले पाए ‘ब्लेङ्केट’

मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका १ सय अपाङ्गता भएका व्यक्तिलाई ब्लेङ्केट वितरण गरिएको छ । चिसोसंगै अपाङ्गता भएका व्यक्तिलाई गरिबीको कारण समस्या भएको भन्दै सहयोग स्वरुप ब्लेङ्केट वितरण गरिएको हो । नगरका १० वटै वडाका १ सय जनालाई नगर प्रमुख केशव कुमार श्रेष्ठ, उप-प्रमुख मिरा थारुले नगरको प्राङ्गणबाट आइतबार वितरण गर्नुभएको अपाङ्ग सेवा समाजका…