१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

कपिलवस्तुका सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री वितरण

वाणगंगा ।कोरोना महामारीका कारण दुई साता देखि बन्द भएका विद्यालयलाई लक्षित गरी आज स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन वाणगंगा नगर समिति कपिलवस्तुको आयोजना र नेको इन्सुरेन्सको सहयोगमा सामुदायिक विद्यालयहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।स्वास्थ्य सामग्री प्रदेश सभा सदस्य विष्णु पन्थीले एक कार्यक्रमका बीच सामुदायिक विद्यालयका प्रद्यानाध्यापकलाई हस्तान्तरण गर्नुभएको छ…