२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

माघ १४ बाट चौधौँ कपिलवस्तु महोत्सव हुने, रेश्मीलाई संयोजक बनाइयो

मायादेवी अनलाइन, चारनम्बर । यो सिजन मुलुकभरमा नै मेला महोत्सवको सिजन हो । पछिल्लो २ बर्षसम्म कोरोनाको कारण कपिलवस्तु लगायत मुलुकभर कुनै पनि मेला महोत्सवहरु हुन नसके पनि यो सिजनमा भने बिभिन्न संघ संस्थाले मेला महोत्सवको आयोजना गर्ने सुर गरेका छन् । अहिले कोरोना कम भएर जनजीवन सामान्य भएको छ भने कतिपय स्थानमा हजारौँ मानिस…