१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

ओदारीमा भारतीय ट्रकको ठक्करबाट गम्भिर घाईते विद्यार्थीको उपचारको क्रममा मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.११ ओदारीमा भारतीय नम्बरको ट्रकले ठक्कर दिदाँ गम्भिर घाईते विधार्थीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सोमबार विहान बुटवलमा मृत्यु भएको हो । फागुन २७ गते दिउँसो करिब २ बजे भारतीय नम्बरको ट्रकले ठक्कर दिदाँ कक्षा ११ मा अध्ययनरत १८ बर्षीया सम्झना यादव गम्भिर घाईते भएकी थिईन् ।…