१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

भलवाडमा हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाउने अभियान सुरु

बाबुराम रायमाझी, भलवाड कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ९ मा हात्तीपाइले रोग निवारण अभियान कार्यक्रम अन्तर्गत वडाका ३ वटा केन्द्रमा औषधि खुवाउने कार्यक्रमको शुभारम्भ गरिएको छ । जसअन्तर्गत शुद्धोधन मा.वी जिनुवा केन्द्रमा वडा अध्यक्ष धुर्ब बेल्बासे र समाजसेवी जन्जिर प्रसाद चौधरीले हात्तीपाइले रोग विरुद्धको औषधिको सेवन गरि अभियानको सुभारम्भ गर्नुभएको छ । हात्तीपाइले रोग विरुद्धको…