मायादेवी अनलाइन, चारनम्बर ।मानो रोपेर मुरी फलाउने आशामा बसेका कपिलवस्तुका किसानले यस वर्ष भने समयमै रोपाइ गर्न पाएका छन् । कोरोना माहामारीका कारण जारी निषेधाज्ञाका बीच पर्याप्त सिंचाइ सुविधा र मलखाद नभए पनि पटक–पटक समयमै बर्षा भएपछि कपिलवस्तुका किसानले धान रोपाइ गर्न थालेका हुन् । कपिलवस्तुमा कुल खेती योग्य जमिन ८३ हजार हेक्टर क्षेत्रफल मध्ये…