१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

कपिलवस्तुमा स्वास्थ्यकर्मीको लागि खोप तालिम

मायादेवी अनलाइन, चारनम्बर ।खोप लगाउने स्वास्थ्यकर्मीहरुका लागि ४ दिने खोप तथा सरसफाई प्रवर्धन सम्बन्धी तालिम वाणगंगामा शुरु भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा शुरु भएको तालिमको पहिलो चरणमा ५ पालिकाका २० जना स्वास्थ्यकर्मीको सहभागीता रहेको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेको अध्यक्षता तथा खोप अधिकृत चिन्तामणी ज्ञवालीको सहजीकरणमा शुरु भएको तालिममा खोप…