१७ असार २०८३, बुधबार | Thu Jul 2 2026

बालुवा चोर्ने १० ट्याक्टर कपिलवस्तु प्रहरीको नियन्त्रणमा

मायादेवी अनलाइन, चारनम्बर ।कपिलवस्तुमा अबैध रुपमा बालुवा चोरी गर्ने १० ट्याक्टरलाई प्रहरीले आइतबार साँझ नियन्त्रणमा लिएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. १० विजगौरीबाट सर्त विपरित बालुवा चोर्ने १० ट्याक्टरलाई वडा प्रहरी कार्यालय तौलिहवाले पक्राउ गरेको हो । प्रहरी नायव निरिक्षक अभय रावतको कमाण्डमा खटिएको उक्त टोलीले डेरुवा पुल नजिकको ५ सय मिटर भित्र…