१७ असार २०८३, बुधबार | Thu Jul 2 2026

मेची महाकाली बुहारी संयुक्त आवाजद्धारा निशुल्क पाठेघर तथा स्मेयर परिक्षण

जितपुर ।अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाजले विपन्न महिलाको निशुल्क पाठेघर तथा स्मेयर परिक्षण गरेको छ । १११ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कपिलवस्तु सामुदायिक अस्पतालको संयुक्त सहकार्यमा अति विपन्न परिवारका महिलाको निशुल्क पाठेघर तथा स्मेयर परिक्षण गरिएको संयुक्त आवाजकी जिल्ला सहसंयोजक देवकला सुबेदी (कमाल) ले जानकारी दिनुभयो ।कार्यक्रममा बोल्दै प्रदेश सभा…