मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको सिद्धार्थ क्याम्पस बाणगङ्गाका विद्यार्थीहरु बीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्नातक तहका व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायमा अध्ययन गर्न प्रवेश परीक्षा उत्तीर्ण गरी आएका करिव ३ सय नव–आगन्तुक विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा क्याम्पसमा सञ्चालित शैक्षिक कार्यक्रम, अध्यापन हुने विषय, क्याम्पसले प्रदान गर्ने सेवा सुविधा, विद्यार्थीको उत्तरदायित्व…