२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

प्रदेश सांसद पन्थी भन्छन्ः वाणगंगाको पानी परिक्षण ल्यावले प्रदेशवासी लाभान्वित हुन्छन्

मायादेवी अनलाइन, जितपुर ।लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले वाणगंगाको उत्तमनगरमा बन्न लागेको प्रदेश स्तरीय पानी परिक्षण ल्याबले यस क्षेत्रका जनता मात्र नभइ समग्र प्रदेशवासी नै लाभान्वित हुने बताउनुभएको छ । वाणगंगा र गजेहडा भू.पू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैठौं वार्षिक साधारणसभामा बोल्दै सांसद पन्थीले यस्तो बताउनुभएको हो । यस क्षेत्रका जनातालाई शुद्ध पानी…