१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

राणा र राजा फोलेको कांग्रेसले अब कम्युनिष्टलाई फाल्छः अतहर कमाल

दीपा महत, वाणगंगा ।संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन भएको कांग्रेस नेताहरुले बताएका छन् । यस्तै कपिलवस्तुका पनि प्रत्येक निर्वाचन क्षेत्रमा प्रदर्शन भएको छ । त्यस अन्तर्गत क्षेत्र नम्बर १ अन्तरगत जितपुर चारनम्बरमा भएको प्रदर्शनमा सयौँ नेता कार्यकर्ता उपस्थित भएका…