१८ असार २०८३, बिहिबार | Fri Jul 3 2026

व्यापार संघ कपिलवस्तुको अध्यक्षमा पुनः पोखरेल निर्बिरोध चयन

मायादेवी अनलाइन, चन्द्रौटा । व्यापार संघ कपिलवस्तुको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पुनः महादेव पोखरेल दोस्रो कार्यकालका लागि निर्बिरोध निर्बाचित भएका छन् । चुनावी प्रक्रिया अनुसार संस्थाको गरिमामय अध्यक्ष पदमा एकल उम्मेदवारी परेका पोखरेल निर्बिरोध निर्वाचित भएका हुन् । संस्थाको विधानमा ९ पदाधिकारी र १२ सदस्यहरु अधिवेशनबाट चुनिने व्यवस्था…