२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

कपिलवस्तु भलवाडका दामोदर कोइली नदीमा मृत फेला

मायादेवी अनलाइन, चार नम्बर ।बुधबार साँझपख कपिलवस्तुको कोइली नदीमा डुबेर एक जना पुरुषको निधन भएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ९ चौवाहका अन्दाजी ४० बर्षीय दामोदर आचार्यको कोइली नदीमा डुबेर ज्यान गएको हो । मजदुरी गरी बनगाईबाट घर फर्कनेक्रममा आचार्य कोइली नदीमा बेपत्ता भएका थिए । कोइलीको कजेव नजिकको नदीमा खसेका उनको शब…