२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

तीन स्वास्थ्य संस्थाले पाए ३३ लाख बढी मूल्यका स्वास्थ्य सामग्री र उपकरण

मायादेवी अनलाइन, तौलिहवा ।कपिलवस्तुका ३ स्वास्थ्य संस्थालाई ३३ लाख बढी मूल्यको स्वास्थ्य सामग्री र उपकरण प्रदान गरिएको छ । कतार च्यारेटीको सहयोगमा लिडो नामक संस्थाले बाणगंगा नगरपालिकाको पिपरा अस्पताल, मायादेवी गाउँपालिकाको हरनामपुर प्राथमिक उपचार केन्द्र र यशोधरा गाउँपालिकाको बैदौली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री र उपकरण प्रदान गरिएको हो । प्रत्येकलाई ११ लाख बढिको उपकरण हस्तान्तरण…