कपिलिवस्तु । कोरोना भाइरसले गर्दा मेला लाउन स्थानीय प्रशासनले राके पनि कार्तिक पुर्णिमाका अवसरमा कपिलवसतुको रामघाटमा स्नान गर्न श्रद्धालुहरुको भीड लागेको छ। कोरोना भाईरसकाले गर्दा आईतबार प्रशासन कार्यालयले सुचना जारी गर्दा कार्तिक पुर्णिमामा भीडभाड नगर्न र मेला नलगाउन आग्रह गरेका थियो।कार्तिक शुक्ल पुर्णिमा दिन सोमवार बाणगंगा नदी अन्र्तगत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनको भीड…