मायादेवी अनलाइन, चार नम्बर । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना कपिलवस्तुका ९ जना पिसीआर जाँच विनै (शनिबार) आज सुटुक्क डिस्चार्ज भएका छन् । कोरोना संक्रमण देखिएपछि १४ दिनअघि कोरोना अस्पताल भर्ना भएका २७ जनालाई आज डिस्चार्ज गर्ने क्रममा कपिलवस्तुका ९ जना परेका हुन् । यस्तै उनीहरुसंगै रुपन्देहीका १८ जनालाई पनि पीसीआर परीक्षण विनै घर…