१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

रोग प्रतिरोधात्मक बढाउने जडिबुटी वितरण गर्ने संघ निर्णय

मायादेवी अनलाइन, चार नम्बर । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ कपिलवस्तुले जिल्लाका दुई स्थानीय तहका क्वारेनटाइन र आइसोलेसन सेन्टरमा गएर रोग प्रतिरोधात्मक बढाउने जडिबुटी वितरण गर्ने भएको छ । शुक्रबार बसेको संघको पाँचौ बैठकले विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रभाव जिल्लामा पनि परेको भन्दै जडीबुटीजन्य औषधि वितरण गर्ने निर्णय गरेको छ । जिल्लाका…