मायादेवी अनलाइन, चार नम्बर । गत बैशाख २५ गतेदेखि कपिलवस्तुमा भेटिन थालेका कोरोना भाइरस (कोभिड–१९) संक्रमित बुधबार साँझसम्म ४ सय २ पुगेका छन । बुधबार थप नौ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका र वाणगंगा नगरपालिकाका गरी ९ जनामा संक्रमण देखिएको हो । जसमध्ये बुद्धभूमि नगरपालिकाका ७ जना…