१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

लकडाउनको स्वरुप परिवर्तन गर्न संघको सुझाव

मायादेवी अनलाइन, चार नम्बर । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा वाणगंगा नगरक्षेत्रमा प्रभावकारी भूमिका खेलिरहेको कपिलवस्तु उद्योग वाणिज्य संघले स्थानीय प्रशासनलाई लिखित सुझाव पेश गरेको छ । संघको कार्यालय चारनम्बरमा सोमबार सम्पन्न वैठकले लकडाउनको समग्र समिक्षा गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई लकडाउनको स्वरुप परिवर्तनका लागि निर्णय सहित आवश्यक सुझाव पठाएको हो । संघका अध्यक्ष उमानाथ…