२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

कपिलवस्तुका एसपी अधिकारीको अर्को एक्सन, एक ट्रक अवैध केराउ बरामद

मायादेवी अनलाइन, चार नम्बर । भर्खरै कपिलवस्तुको प्रहरी कमाण्ड सम्हाल्न आउनुभएका नवराज अधिकारीले धमाधम अवैध काम गर्नेमाथि एक्सन चाल्न शुरु गर्नुभएको छ । जिल्ला प्रवेश गरेसंगै सर्वसाधारण कुट्ने एक वडाध्यक्षका छोरालाई प्रकाउ गरेर कामको सुरुवात गर्नुभएका एसपी अधिकारीले आइतबार भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रममा एक ट्रक अवैध सेतो केराउ पक्राउ गर्न सफल हुनुभएको…