मायादेवी अनलाइन, वाणगंगा । देशमा लकडाउन भइरहेका बेला कपिलवस्तुका किसानले काँक्रा उत्पादन गरेर राम्रो आम्दानी गरेका छन् । न्यू झरना तरकारी तथा च्याउ फर्मले १ विगाहा जग्गा भाडामा लिएर गरेका काँक्रा खेतीबाट राम्रो आम्दानी भएको हो । कपिलवस्तुको वाणगंगा नगरपालिका २ स्थित राजपुरमा उक्त फर्मले नयाँ प्रविधिबाट काँक्रा खेती गरेको हो । लकडाउनका कारण आफनो…